राजनराज र टिका सानुको ‘फेरी भेट कहिले होला नी’ रिलिज

June 9, 2024 at 11:46 AM

रंगखबर, काठमाडौँ: राजनराज शिवाकोटी र टिका सानुको आवाजमा रहेको नयाँ गीत ‘फेरी भेट कहिले होला नी’ सार्वजनिक भएको छ। टिकाको शब्द रहेको गीतमा राजनराजले संगीत भएका छन् । विद्यालयमा अध्यपान गराउने शिक्षकको प्रेम देखाईएको भिडियोलाई मौसम हिमालीले आकर्षक हिसाबले निर्देशन गरेका छन्। भिडियोमा राजन र टिका नै फिचर्ड रहेका छन्। मौसमको नै कोरियोग्राफी रहेको भिडियोलाई नवराज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...