पक्राउ पुर्जीविरूद्ध विप्लवले गरे आन्दोलनका कार्यक्रम घोषणा

December 5, 2023 at 07:43 AM
1 min read

काठमाडौं- जिल्ला अदालत काठमाडौंले चन्द्र विक्रम विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले महासचिवलगायतका नेताहरुलाई ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । जिल्ला अदालतले २०७६ पुसको मुद्दामा सोमबार पक्राउ पुर्जी जारी गरेपछि आज एक विज्ञप्ति जारी गर्दै पार्टीले तीन दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । अदालतको उक्त आदेश २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङघन मात्र नभई देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला भएको नेकपाको ठहर छ। ‘नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता, प्रकाण्ड सी पीवीएम माइला सी लगायतका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...