काठमाडौं– निर्देशक तथा कलाकार माओत्से गुरुङले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । गुरुङले निर्देशन गर्ने फिल्मको नाम ‘पेन्सन पट्टा’ राखिएको छ । माओत्से गुरुङ फिल्म्सको ब्यानरमा बन्ने फिल्मको कथा पनि निर्देशक गुरुङले नै लेखेका छन् । माओत्से गुरुङ फिल्म्सको तर्फबाट डिबी गुरडिबी गुरुङले केही दिनमै कलाकारको नाम सार्वजनिक गर्ने जानकारी दिए । केही महिना अगाडि माओत्सेको निर्देशन रहेको फिल्म ‘दयारानी’ सार्वजनिक भएको थियो । बक्स अफिसमा राम्रै कलेक्सन गरेको थियो । चरित्र अभिनेतामा पहिलो रोजाइका कलाकार माओत्से पछिल्लो समय लेखन र निर्देशनमा पनि होमिएका हुन् । उनी गुरुङ भाषाका फिल्म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...