दिल जलेकाहरुका लागि नारायण गोपालका दश गीत

December 5, 2023 at 07:34 AM

काठमाडौं– विछोडका गीत सुन्नु छ भने स्वर सम्राट नारायण गोपाललाई सम्झिँदा हुन्छ । सम्बन्ध अन्त्यको पीडामा हरेक नेपाली गीत–संगीतप्रेमीले उनको गीत एक न एक पटक त सुनेकै हुन्छ । आज मंसिर १९ गते उनको ३३ औँ स्मृति । यो दिवसको अवसरमा हामी उनका यस्तै वियोगान्त दशगीतको चर्चा गर्दैछौँ : ‘एउटा मान्छेको मायाले कति’ गीत कसलाई याद नहोला र ? यो गीत प्रेममा परेका र विछोड भएका दुबैले उत्तिकै प्रेमले सुन्छन् । स्वर र संगीत नारायण गोपालको रहेको यो गीतका शब्द चाँदनी शाहले लेखेकी हुन् । ‘यति धेरै माया दिई’ गीतले पनि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...