निर्देशक रिमेश अधिकारी र सभामुख घिमिरेबीच भेटघाट,‌ चलचित्र ‘नालापानी’ बारे छलफल

June 11, 2024 at 04:48 AM

काठमाडौं । ऐतिहासिक चलचित्र नालापानीका निर्माता तथा निर्देशक रिमेश अधिकारीले आईतवार सभामुख देवराज घिमिरेसंग भेटघाट गरेका छन् । भेटघाटको क्रममा सभामुख तथा निर्देशक अधिकारीबीच ऐतिहासिकचलचित्र ‘नालापानी’ को विषयमा छलफल भएको छ । यहि साउन १८ गतेदेखि नेपालभर प्रदर्शन हुन लागेको यो फिल्मको मिति नजिकिँदै गर्दा प्रसार प्रचारलाई तिब्र बनाउँदै देशका सम्पूर्ण नेताहरुलाई चलचित्र देखाउने निर्देशक

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...