अभिनेता निखिल उप्रेती र अभिनेत्री संचिता लुईंटेल दम्पत्ती यतिबेला भ्याकेशन मुडमा छन् । आफ्ना दुई सन्तान सहित निखिल संचित लण्डन टुरमा निस्किएका हुन् । संचिताले फ्यामेली भ्याकेशनका तस्बिरहरु आफ्ना सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् । जहाँ उनीहरु खुसी र फ्रेश देखिन्छन् । दुई महिना युरोप घुमेका उप्रेती लुईंटेल परिवार लण्डन भने दुई सातासम्म घुम्नेछ । […]
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...