डा. बाबुराम भट्टराईलाई भावुक बनाउने ‘पुजार सार्की’

June 14, 2024 at 12:59 AM

काठमाडौं– पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तीन साता अघिदेखि प्रदर्शनरत फिल्म ‘पुजार सार्की’ हेरेपछि धार्मिक शास्त्रमा नै परिवर्तन गरी जातीय विभेद अन्त्यतर्फ लाग्नु पर्ने प्रतिक्रिया दिएका छन् । बिहीवार यो फिल्म हेरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै भट्टराईले यसको लडाइँ लामो भएको बताएका हुन् । ‘म त यसैका निम्ति जिन्दगीभर लागिराखेको मान्छे हुँ । पुजार सार्की हेर्दा–हेर्दै म भावुक भएँ । कतिपय प्रसङ्ग आफैसँग पनि मिलेको पाएँ, डा.भट्टराईको भनाइ छ– ‘यो लामो लडाइँ हो । जातीय विभेद आर्थिक, राजनीतिक तथा सांस्कृतिक रूपमा त छँदैछ, यसमा धार्मिक शास्त्रको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...