विश्वभरबाट हेर्न सकिने गरी सिनेमाघर एपमा रिलिज भयो ‘पशुपति प्रसाद २: भष्मे डन’ 

June 15, 2024 at 08:37 AM

काठमाडौं। व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल चलचित्र ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रूपमा निर्माण भएको नेपाली चलचित्र  ‘पशुपति प्रसाद २: भष्मे डन’ ओटिटिमा रिलिज भएको छ। यो चलचित्र शनिवार ‘सिनेमाघर एप’मा  रिलिज भएको हो। दीपेन्द्र के. खनालको निर्देशन रहेको यस चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...