काठमाडौं– गत वैशाख १४ गतेदेखि प्रदर्शनमा आएको सुलक्षण भारतीद्वारा निर्देशित फिल्म ‘बोक्सीको घर’ ले आज असार २ गतेदेखि प्रदर्शनको ५१औँ दिन पुरा गरेको छ । काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा यो फिल्मले प्रदर्शनको यो सफलता हासिल गरेको छ । व्यवसायिक रुपमा सफल भैसकेको यो फिल्मको लेखन पनि निर्देशक भारतीले नै गरेका हुन् । फिल्ममा अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका छ भने यसको निर्माता पनि उनी स्वयं हुन् । पछिल्लो केही सातादेखि केकी आफ्नो यो फिल्मलाई देश बाहिरका दर्शकमाझ देखाउन व्यस्त छिन् । अहिले पनि उनी अष्ट्रेलियाका विभिन्न शहरमा यो फिल्म प्रदर्शन गराइरहेकी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...