‘दान्भी’को पोस्टरमा मेसिन गन सहित देखिइन पूजा

December 5, 2023 at 11:33 AM

रंगखबर, काठमाडौँ: अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’को पोस्टर सार्वजनिक गरिएको छ।  सार्वजनिक पोस्टरमा एङ्ग्रि वुमनको लूक्समा देखिएकी पूजाले हातमा मेसिन गन बोकेकी छिन। हाल सम्म रिलिज डेट फिक्स नभएको फिल्ममा पूजा पहिलो पटक एक्सन लेडीको रूपमा देखिँदै छिन। रुपेश तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा देव मगर, अनुप गडालको लगानी छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...