काठमाडौं– यही असार ७ गते शुक्रवार अर्थात भोलिदेखि प्रदर्शनमा आउने भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ को बुधवार साँझ काठमाडौंमा भव्य प्रीमियर शो आयोजना गरिएको छ । कमलपोखरीस्थित बिग मुभिजमा गरिएको प्रीमियरमा राजनीतिक दलका नेता, फिल्मकर्मी तथा सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो । फिल्म हेरेर हलबाट निस्कँदै गर्दा अधिकांश कलाकारहरु स्वर्गीय भक्तराज आचार्यको जीवन–कथा सम्झेर भावुक भएका थिए । प्रीमियर शोमा नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा ,राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम, वरिष्ठ संगीतकार शम्भुजित बासकोटा, संगीतकार चेतन सापकोटा, गायकहरु ओम बिक्रम बिष्ट, यम बराल, नबिन के भट्टराई, धिरज राई, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...