काठमाडौं– दर्शकले अत्यन्त रुचाएको रील जोडी दयाहाङ राई तथा मिरुना मगरको आगामी फिल्म ‘घरज्वाइँ’ को नयाँ गीत सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक भएको ‘बिन्जुरी’ बोलको गीतमा एसडी योगीको संगीत, राम अविरल बिष्टको शब्द तथा संगीतकार योगीको स्वर सुन्न सकिन्छ । प्रेमिल शैलीको यो गीतमा फिल्मका अभिनेता दयाहाङ राईको अभिनेत्री मिरुना मगरप्रतिको प्रेम आकर्षणलाई महशुस गर्न सकिन्छ । भिडियोमा दया र मिरुनाको प्रेम–रसायन ताजगिपूर्ण लाग्छ । गीतमा मिरुनालाई ‘बिन्जुरी’ का रुपमा सम्बोधन गरिएको छ । बिन्जुरीको अर्थ फूल हो । अनिल बुढामगर यो फिल्मका निर्देशक हुन् । यो फिल्म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...