अनमोलको ‘जेरी अन टप’मा जसिताको प्रवेश

June 23, 2024 at 12:01 PM

अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टम’मा अभिनेत्री जसिता गुरुङ्गको प्रवेश भएको छ । फिल्ममा यस अगाडी अभिनेत्री आँचल शर्मा अनुबन्धित भैसकेकी छिन् । सुयोग गुरुङले निर्देशन गर्ने फिल्म ‘जेरी अन टप’मा आँचल अगाडी अभिनेत्री आना शर्मा अनुबन्धित भएकी थिइन् । तर जसिताको आगमनसँगै फिल्ममा आना नरहने बुझ्न सकिन्छ । यद्पी निर्माण टिमले यस बारे […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...