नेपाली चलचित्र छायाङ्कनमा पनि भ्यानिटी भ्यानको प्रयोग, एक्टरको छायाङ्कनमा प्रदीपलाई दिइयो

June 23, 2024 at 04:18 PM

काठमाडौं। नेपाली चलचित्रको निर्माण तुलनात्मक रूपमा निकै कम बजेटमा हुने गर्छ। छायाङ्कनको दौरान आवश्यक पर्ने आधारभूत कुराहरू पनि पाउन मुस्किल हुन्छ। यसैबिच अभिनेता प्रदीप खड्काले भने नेपालमा प्रचलनमा नै नरहेको ‘भ्यानिटी भ्यान’को प्रयोग गरेका छन्। खड्काले हाल छायाङ्कनरत चलचित्र ‘एक्टर’मा यसको प्रयोग गरेका हुन्। छायाङ्कनमा आवश्यक हुने यो भ्यानमा भ्यानमा सामान्यतया आरामदायी बस्ने ठाउँ, मेकअप […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...