काठमाडौं– अनमोल केसीको नयाँ फिल्म ‘जेरी अन टप’ को फर्स्टलूक पोस्टर सार्वजनिक भएको छ । सोमवार साँझ सार्वजनिक गरिएको पोस्टरमा अनमोल केसीलाई नयाँ गेटअपमा प्रस्तुत गरिएको छ । फर्स्टलूकमा अनमोललाई खैरो जिन्सको ज्याकेट तथा पाइन्टका साथमा पिंक कलरको टिसर्टमा देखिएको छ । यो ड्रसअपले अनमोलले फिल्ममा टिनएजर युवाको भूमिका निर्वाह गर्ने अनुमान गरिएको छ । ड्रेसअपमा उनी हेण्डसमका साथै बब्ली समेत देखिएका छन् । सुयोग गुरुङको निर्देशन रहने यो फिल्ममा अनमोलले जस्सीता गुरुङ तथा आँचल शर्मासंग स्क्रिन शेयर गर्नेछन् । प्रारम्भमा यो फिल्ममा आना शर्मा अनुबन्ध भए पनि केही दिनअघि मात्र ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...