काठमाडौं– अभिनेत्री जस्सीता गुरुङले ‘जेरी अन टप’ मा काम गर्नका लागि कागजी सम्झौता गरेकी छिन् । यसअघि जेरी अन टपमा ‘जस्सीता इन आना आउट’ भन्ने चर्चा चलेता पनि जस्सीताको तर्फबाट कुनै आधिकारिक पुष्टि भएको थिएन । अब फिल्मको प्रमुख भूमिकामा जस्सीताबाहेक अभिनेता अनमोल केसी तथा आँचल शर्मा देखिने भएका छन् । दर्शकको माया पाउन सफल रहेको फिल्म ‘फर्की फर्की’ मा पनि अनमोल र जस्सीताको जोडिलाई दर्शकले अत्यन्त मन पराएका थिए । उनीहरु दुवैलाई रिल हैन रियल लाइफमा पनि जोडिको रुपमा हेर्न चाहेको प्रतिक्रिया अत्यधिक आएको थियो । तर यता जेरी अन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...