काठमाडौं– दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा सरकारले छानबिन गर्ने भएको छ । उक्त कम्पनीको शेयर खरिदबिक्रीका विषयमा सञ्चारमाध्यमहरुमा आएका समाचारले ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार साँझ बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बोलाएका थिए । बैठकमा सत्ता गठबन्धन दलका शीर्ष नेतासँगै सरकारी अधिकारीहरुको उपस्थिति थियो । बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा समिति बनाएर विस्तृत अध्ययन तथा छानबिन गर्ने बताइन । सरकारका प्रवक्तासमेत रहेकी उनले यसबारे प्रेस विज्ञप्ति पनि जारी गरेकी छन् । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...