बोर्डले रोक्यो ‘आचार्य’ को प्रदर्शन

June 27, 2024 at 11:20 PM

काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको बायोपिक चलचित्र ‘आचार्य’ को प्रदर्शन रोकिएको छ । चलचित्रले सेन्सर प्रक्रिया पूरा नगरेको भन्दै चलचित्र विकास बोर्डले रिलिज रोकेको हो । ‘आचार्य’लाई १३ वर्षपछि गत शुक्रबार अर्थात् असार ७ गतेबाट पुनः प्रदर्शन गरिएको थियो । तर, चलचित्र विकास बोर्डले एक सातामै चलचित्रको रिलिज रोकेको हो । चलचित्रलाई पाँच वर्षपछि

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...