‘माइली’ बन्दै प्रियङ्का

June 28, 2024 at 05:15 AM

काठमाडौं। बाबु साहेब बलामीको निर्देशन रहने नेपाली चलचित्र ‘माइली’मा अभिनेत्री प्रियङ्का कार्कीले प्रमुख भूमिकामा अभिनय गर्ने भएकी छन्। निर्माण कम्पनी रुना इन्टरटेन्टमेन्टले प्रियङ्काको पोस्टर समेत सार्वजनिक गरेको छ। पोस्टर प्रियङ्कालाई ग्रामीण महिलाको चरित्रमा देखाइएको छ। यो चलचित्र सत्य घटनामा आधारित हुने बताइएको छ, जसमा महिलाहरूको पीडा देखाइने छ। “दलित महिलाको श्रीमान् नभएपछि समाजले कस्तो दृष्टि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...