हलमा ‘कल्की’को उच्च सोसहित दुई नाटक र दुई पुस्तक विमोचन

June 29, 2024 at 12:47 AM
1 min read

काठमाडौँ- असारको तेस्रो शनिबार अर्थात् आज राष्ट्रिय धान दिवस। हिलो खेल्दै, धान रोप्दै दिन बिताउने तपाईको योजना त छदैँछ। त्यसबाहेक मनोरञ्जनतर्फ आकर्षित हुने दर्शकका लागि सधैझैँ हामीले उपत्यकामा आज हुने र भइरहेका केही महत्वपूर्ण गतिविधिसहितकाे विवरण संकलन गरेका छौँ। यो साता उपत्यकाका नाटकघरमा दुई नाटक मञ्चन भइरहेको छ। ‘सुईना’ र ‘प्ले द सिस्टम’। त्यस्तै विभिन्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...