गायक कृष्ण समीपले ल्याए ‘बैँसालु फूल’

June 29, 2024 at 12:58 PM

काठमाडौं। गायक तथा सङ्गीतकार कृष्ण समीप सुवेदीले आफ्नो नयाँ गीत ‘बैँसालु फूल’ सार्वजनिक गरेका छन्। लोक, लोकदोहोरी, लोक आधुनिक, लोक पप र मौलिक सांस्कृतिक भाकामा विशेष लगाव राख्ने सुवेदीकै शब्द र सङ्गीत सृजनामा तयार भएको यस गीतमा गायक समीपलाई गायिका दीपिका पौडेलले साथ स्वरमा साथ दिएकी छन्। यसको भिडियोमा मोडल तथा नायिका रजनी गुरुङ, कृष्ण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...