काठमाडौं– प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले विज्ञान र प्रविधिको विकासका लागि सरकार दृढ रहेको बताएका छन् । बुधवार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४१ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारका आफ्नै बाध्यता भएपनि ती बाध्यताका नाममा विज्ञान र प्रविधिको विकासमा पछि हट्ने छुट नरहेको बताएका हुन् । ‘नेपाल सरकारले तपाईँले अपेक्षा गरे अनुसारको स्रोत प्रदान गर्न सकेको छैन । त्यो कुराको हेक्का पनि मलाई छ । सरकारका बाध्यता हुन्छन्, तर ती वाध्यताका नाममा विज्ञान र प्रविधिको विकासमा पछि हट्न हुँदैन भन्ने मेरो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...