काठमाडौं- देश तथा विदेशमा सम्पन्न विभिन्न फिल्म महोत्सव तथा अवार्ड कार्यक्रममा उत्कृष्ट कहलिएको फिल्म ‘बुलाकी’ को नयाँ प्रदर्सन मिति तय भएको छ । निर्माण टिमले यो फिल्मलाई आगामी साउन ३२ गतेदेखि दर्शकमाझ ल्याउने निर्णय गरेको हो । गत वर्षको वैशाख १ गते प्रदर्शनमा आउँदा परिस्थिवस् भन्दै निर्माण टिमले दुई दिनमै फिल्मको प्रदर्शन स्थगित गरेको थियो । तर विभिन्न महोत्सवमा फिल्मले पाएको उत्साहप्रद प्रतिक्रिया, दर्शक तथा शुभचिन्तकहरूको माग र चाहना अनुसार फिल्मलाई पुनः प्रदर्शनमा ल्याउने निर्णयमा पुगेको प्रमुख कलाकारसमेत रहेका प्रस्तुतकर्ता विराज विष्टले बताए । विष्टले फिल्मको प्रदर्शन तय भएको उल्लेख गर्दै सार्वजनिक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...