मुम्बई– भारतको दक्षिणी राज्यहरुमा चक्रवती आँधि मिचौङले अहिले समस्या उत्पन्न गराएको छ । उक्त आँधिका कारण तमिलनाडु र त्यस वरपरका क्षेत्रमा जनजिवन कष्टकर बनेको छ । सबैभन्दा धेरै नोक्सान चेन्नईमा भएको छ । मिचौङ आँधीमामा सामान्य नागरिकका साथसाथै विभिन्न कलाकार पनि फसेका छन् । उक्त भयंकर आँधिमा बलिउड अभिनेता आमिर खान पनि फसेका छन् । यद्यपि रेस्कयू टीमले २४ घण्टापछि उनलाई सुरक्षित बाहिर निकालेका छन् । आमिर खानका साथ साउथ अभिनेता तथा निर्माता विष्णु विशाल पनि फसेका थिए । विष्णु विशालले समाजिक सञ्जालमा रेस्क्यूका केहि तस्बिर शेयर गर्दै यस बारेमा जानकारी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...