नीता हरिहरको ’ह्रस्व दीर्घ’ खेल्न नेपालमा बलिउड कलाकार

July 2, 2024 at 07:42 AM

फिल्म ’ह्रस्व दीर्घ’को छायाँकनको लागि बलिउडका दुई चर्चित कलाकार नेपाल आएका छन् । ’गजनी’ भिलेन प्रदीप रावत र ’पुष्पा’को भिलेन सुनिल वर्माको सोमबारदेखि छायाँकन भैरहेको छ । काठमाडौंमा चौंथो सेड्युलको छायांकन भैरहेको र अबको ४ दिनसम्म यो फिल्मको काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिने निर्देशक चन्द्र पन्तले बताए । ‘यो सिनेमाको अन्तिम सेड्युल हो । ४ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...