काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । बैठक साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए । रास्वपा सचिवालयमा १३ जना सदस्य रहेका छन् । रास्वपाले विभिन्न प्रदेशमा गर्न लागेको प्रशिक्षण तथा अन्तरक्रियाका लागि पदाधिकारी र केन्द्रीय सदस्य परिचालनको विषयमा छलफल गर्नका लागि बैठक डाकेको बुझिएको छ । यसअघि यही मंसिर ११ देखि १३ गतेसम्म महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले थप गरेका केन्द्रीय सदस्यहरूलाई दिउँसो साढे तीन बजे शपथ गराउने कार्यक्रम रहेको छ । रास्वपाले दुई उपसभापति, महामन्त्री, तीन सहमहामन्त्री, कोषाध्यक्ष, दुई जना ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...