नम्रता र गौरवको ‘नम्बरी सुन’ भदौ १ मा अनाउने

July 2, 2024 at 11:40 AM

फिल्म ‘नम्बरी सुन’ भदौ १ गते हलमा नआउने भएको छ । निर्माण पक्षले अब यो फिल्म साउन २५ गते रिलिज हुने जानकारी गराएको हो । निर्माण टिमले नयाँ रिलिज डेट सँगै फिल्मका प्रमुख कलाकारहरु गौरव पहारी, नम्रता सापकोटा र विनोद न्यौपाने फिचर्ड नयाँ पोस्टरसँगै प्रदर्शन मिति समेत सार्वजनिक गरेको हो । नारायण खातीको शब्द कथा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...