काठमाडौं– यो वर्ष अभिनेत्री वर्षा शिवाकोटीका लागि लाभदायक हुने देखिएको छ । यो वर्ष उनले एकपछि अर्को गर्दै राम्रा ब्यानरका फिल्महरुमा अभिनय गरिरहेकी छिन् । यतिबेला उनी नेपालकै सबैभन्दा सफल ब्राण्ड ‘छक्का पञ्जा’ को पाँचौं श्रृंखलाको छायांकनमा व्यस्त छिन् । यो फिल्ममा उनी अभिनेता दीपकराज गिरीको जोडीको रुपमा प्रस्तुत भएकी छिन् । यो फिल्म यही वर्षको दशैँमा प्रदर्शन हुँदैछ । त्यसो त वर्षाले यसअघि अभिनय गरेको अर्को फिल्म ‘मोदीबेनी’ पनि अहिले चर्चामा छ । ‘मोदिबेनी’ को केही साताअघि सार्वजनिक फर्स्ट लूकले दर्शकमाझ कौतुहलता जगाएको थियो । उनको रहस्यमय रुपले दर्शकको ध्यानाकर्षण ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...