काठमाडौं- फस्टलुक सार्वजनिक भएसँगै चर्चामा रहेको फिल्म ‘आउट लः दफा २१९’को टीजर केही दिनमै सार्वजनिक हुँदैछ । यो फिल्म असोजको ३ गतेदेखि रिलिज गर्ने तयारीमा यसको निर्माणपक्ष छ । फिल्ममा नायक सुशील श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेका छन् । यसैबिच, निर्माणपक्षले सुशीलको केही तस्वीर सार्वजनिक गरेको छ । जहाँ, सुशील नेपाल आर्मीले प्रयोग गर्ने हेलिकप्टरमा देखिन्छन् । यसले, फिल्ममा सुशीलको नेपाल आर्मीसँग कस्तो कनेक्शन होला भन्ने कौतुहलता दर्शकमाझ बढ्ने निश्चित छ । फिल्मको टिमले त्रिभुवन विमानस्थलमा रहेको नेपाल आर्मीको हेलिकप्टर पार्किङ एरियामै फिल्मको छायांकन गरेको हो । अमित अग्रहरीको निर्माणमा तयार भएको यो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...