‘आउट ल : दफा २१९’मा आर्मीको भुमिकामा छन् सुशिल श्रेष्ठ ?

July 4, 2024 at 07:44 AM

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता सुशिल श्रेष्ठ अहिले असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘आउट ल : दफा २१९’का करण चर्चामा छन् । सिनेमाका सार्वजनिक पोस्टरले दर्शकमाझ राम्रो चर्चा बटुली रहेका छन् । यो सिनेमा सुशील करिब ५ वर्षपछिको कमब्याक गर्दैछन् । उनी पछिल्लो पटक ‘बादशाह जुट’मा देखिएका थिए । उनको करिअरकै लागि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...