फिल्म ‘ईश्वर’को ‘तिमी आयौं’ सार्वजनिक

July 6, 2024 at 04:08 AM
1 min read

काठमाडौँ- राजु गिरीको निर्देशनमा तयार भएको फिल्म ‘ईश्वर’को नयाँ गीत सार्वजनिक भएको छ। यो फिल्मको ‘तिमि आयौं’ बोलको यो गीत शुक्रबार युट्युब मार्फत सार्वजनिक गरेको हो। सार्वजनिक यो गीतको भिडियोमा यो चलचित्रको मुख्य कलाकार पृथ्वीराज प्रसाई र अनु शाह प्रस्तुत छन्। कृष्ण काफ्लेको स्वर रहेको यो गीतमा भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको संगीत छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...