‘बेहुली फ्रम मेघौली’को पहिलो गीत ‘बिहे गर्ने कि नगर्ने’ रिलिज

July 6, 2024 at 04:39 AM

रंगखबर, काठमाडौँ: अभिनेत्री  स्वस्तिमा खड्काले निर्माण गरेको गरेको फिल्म ‘बेहुली फ्रम मेघौली’को पहिलो गीत रिलिज गरिएको छ। सार्वजनिक ‘बिहे गर्ने कि नगर्ने’ बोलको प्रमोसनल गीतमा रोहित शाक्यको संगीत रहेको यो गीतमा कुशल पोखरेलको शब्द र प्रस्तुति छ । गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का र नायक निश्चल बस्नेत फिचर्ड छन भने निश्चल र स्वस्तिमालाई नेपाली फिल्म नगरीका चर्चित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...