काठमाडौं– अभिनेत्री वर्षा राउत जति राम्री छिन्, उनको अभिनयमा पनि उत्ति नै निखार आइरहेको छ । पछिल्लो फिल्म ‘महजात्रा’ मा उनले गरेको अभिनयलाई दर्शकले खुब मन पराएका थिए । उक्त फिल्ममा दुई सन्तानकी आमाको भूमिकामा देखिएकी वर्षालाई अहिले रियल लाइफमा पनि आमा कहिले बन्ने ? भन्ने प्रश्नले लखेटिरहेको देखिन्छ । यहि क्रममा शनिवार बिहान वर्षाले एउटा तस्विर आफ्ना सोसल मिडियामा शेयर गरेकी छिन् । सेतो टिर्सटमा हरियो लङ स्कर्टमा वर्षाको उक्त तस्विरमा अचानक वधाईकै वर्षा हुन थालेको छ । अधिकांश फ्यानहरुले वर्षालाई गर्भवती भएकोमा वधाई भनेर लेखेका छन् । कतिले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...