काठमाडौं– अनिल बुढा मगरको डेब्यू निर्देशनमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘घरज्वाइँ’ को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक भएको छ । शनिवार युट्युबमार्फत सार्वजनिक भएको गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् । सार्वजनिक गीतमा हर्क साउदको शब्द रचना तथा मनोज थापा मगरको संगीत तथा स्वर रहेको छ । यही गीतको रिदममा फिल्मको ब्याग्राउण्ड म्युजिक तयार गरिएको निर्देशकले केही दिनअघि आयोजित फिल्मको ट्रेलर रिलिज कार्यक्रममा बताएका थिए । फिल्मको दृश्य भाषा र क्यारेक्टरको हिँडाइ र बोलाईलाई समेत फिल्मको यही गीतको थिममा नै राखेर प्रस्तुत गरिएको उनको दावी थियो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...