(बेइजीङको एउटा बाल अस्पताल बाहिर आफ्ना बालबालिकासंगै सवारीसाधन कुरिरहेका मानिसहरु । तस्बिर सौजन्यः रोयटर्स) काठमाडौं– चीनमा एउटा त्यस्तो ब्याक्टेरिया फैलिएको छ, जसको संक्रमणले हजारौँ बालबालिका संक्रमित भएका छन् । चीनमा देखिएको यो समस्याले पुनः एक पटक विशेषज्ञको चिन्ता बढाएको छ । यतिबेला चीनमा देखिएको जस्तै संक्रमण अमेरिकासमेत विभिन्न देशमा देखिन थालेको छ । अहिले देखिएको यो समस्यालाई व्हाइट लङ सिन्ड्रोम निमोनिया भनिन्छ । जसको लक्षणका बारेमा थाहा पाउन आवश्यक छ । अमेरिकाको ओहियो राज्यमा भर्खरै निमोनियाको करीब १ सय ५० जना संक्रमित देखिएका छन्, जसमा प्रायः बालबालिका रहेका छन् । यो केस हेर्दा व्हाइट ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...