काठमाडौं- केहि समय अगाडि फिल्म ‘दान्भी’ का कारण निकै चर्चामा रहेकी अभिनेत्री पूजा शर्मा अहिले मौन छिन् । पूजा शर्माको ड्रिम पोजेक्टको रुपमा रहेको फिल्म ‘दान्भी’ ले सोचे जस्तो व्यवसाय गर्न सकेन । यद्यपि, पूजाको एक्शन अवतार भने दर्शकले खुब मन पराएका थिए । यद्यपि, आफ्नो महत्वाकांक्षी फिल्मले दर्शकको माया नपाउँदा भने पूजा दुःखी हुनु स्वभाविक नै हो । त्यसैले होला हिजोआज पूजाका पोस्टहरु हेर्दा उनी दुःखी भएको महसुस हुन्छ । उनले बनाएको भिडियोहरुमा बज्ने गीतहरु पनि विरहका नै हुन्छन् । पूजाले कहिले बोल्नेको पिठो पनि बिक्छ भन्ने गीतमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...