हसन राईको ‘मखमली चोली’ रिलिज

July 7, 2024 at 09:46 AM

रंगखबर, काठमाडौँ: गायक हसन राईको स्वरमा रहेको नयाँ गीत ‘मखमली चोली’ भिडियो सहित सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा रोशन राई ‘पालुवा स्टार’ को शब्द रचना र रोशन बान्तवा सूचा राईको संगीत रहेको छ। फडिन्द्र राईको संगीत संयोजन रहेको गीत लोक लयमा बनेको छ। भिडियो सार्वजनिक कार्यक्रमका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...