‘चिठ्ठी’लाई पिजी प्रमाणपत्र

July 7, 2024 at 02:41 PM

काठमाडौं। एरा प्रोडक्सनको प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र ‘चिठ्ठी’लाई केन्द्रीय चलचित्र जाँच पास समितिले पिजी प्रमाणपत्र प्रदान गरेको छ। यो चलचित्र हेर्न १६ वर्ष मुनिका दर्शकले अनिवार्य रूपमा अभिभावकको साथमा हलमा जानुपर्नेछ। कमेडी, सस्पेन्स तथा थ्रिलर जनरामा बनेको यो चलचित्रलाई सञ्चारकर्मी समेत रहेकी निर्माता कमला जोशीले निर्माण गरेकी हुन्। माधव राज खरेलको लेखन र निर्देशन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...