काठमाडौं– दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको यही असार २८ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘घरज्वाइँ’ को केही दिनअघि सार्वजनिक गीत ‘यानिमाया’ ले दर्शकबाट आकर्षक प्रतिक्रिया पाइरहेको छ । युट्युबमार्फत सार्वजनिक भएको यो गीतलाई दर्शकले हृदय छुने गीत भन्दै प्रशंसा गरेका छन् । गीत राम्रो भएकाले दर्शकले यो फिल्मकै प्रतिक्षा भैरहेको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमा पनि फिल्मको गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । फिल्मको गीत हेरेपछि यो फिल्मले स्थानीय कला र संस्कृति समेटेर बनेको मौलिक फिल्म भएको धेरेको टिप्पणी छ । ‘घरज्वाइँ फिल्म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...