‘एक्लो’ मा दिनेश डिसी र सुरज सिंह ठकुरीको पनि अभिनय रहने

July 9, 2024 at 10:00 AM
1 min read

काठमाडौं। पहिलो पटक नेपालमा बन्न लागेको साइ-फाइ चलचित्र ‘एक्लो’मा सञ्चारकर्मी समेत रहेता अभिनेता द्वय दिनेश डिसी र सुरज सिंह ठकुरी अनुबन्ध भएका छन्। भाद्र महिनाको दोस्रो साताबाट छायाङ्कनमा जाने तयारीमा रहेको चलचित्रमा अभिनेता प्रदीप खड्का र बेलायती अभिनेता जेमी बेकनको प्रमुख अभिनय रहनेछ। चलचित्रमा जेमीले अन्तरिक्ष यात्री र प्रदीपले हिमालयमा बस्ने रहस्यमय व्यक्तिको भूमिकामा अभिनय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...