काठमाडौं– अभिनेत्री मिरुना मगर कलिउडकी व्यस्त अभिनेत्री मध्येकी एक हुन् । उनले अभिनय गरेका धेरै वटा फिल्म दर्शकले मन पराइसकेका छन् । प्रदर्शनको क्रममा रहेका अन्य पिःलमबाट समेत दर्शक आशावादी छन् । मिरुनालाई प्राय: फिल्ममा ग्रामिण भाषा र भेषभुषामा देखिन्छ । कहिले डोको नाम्लो त कहिले आागन लिप्दै गरेको अनि फिल्ममा उनको भाषा पनि उस्तै । यसैबीच, मिरुनाले हालै आफ्नो सोसल मिडियाबाट एउटा भिडियो शेयर गरेकी छिन्, जसमा उनी ग्रामिण भेषभूषामै देखिएकी छिन् । यो भिडियोमा भने उनी डोको–नाम्लो नगरेर हातमा कुरुस र धागो लिएर ऊनको पहिरन तयार गर्दै गरेको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...