मापदण्ड विपरीतका तराजु प्रयोग, बजार अनुगमन शून्य

December 6, 2023 at 12:38 PM

मनोजकुमार साह– रौतहट– रौतहटका विभिन्न स्थानमा लाग्ने हाटबजार तथा खाद्यान्न भण्डार (गोला) मा नापतौलका लागि ढकको साटो ढुंगाको प्रयोग हुने गरेको छ । नापतौलका लागि ढुंगा प्रयोग गर्न पाइँदैन । तर ग्रामीण भेगका अधिंकाश व्यापारीले तराजुमा ढुंगा, इँटा, फलामको प्रयोग गर्ने गरेको पाइएको हो । ‘खुद्रा व्यापारीले मात्रै होइन, गाउँका मिलमा पनि मापदण्डका ढक तराजु हुँदैन,’ शिवनगरका स्थानीय श्रीकान्त मिश्राले भने– ‘कसैले अनुगमन नगर्दा उपभोक्ता ठगिइरहेका छन् ।’ उनका अनुसार धान–चामल मात्रै नभइ तरकारी, फलफूल, माछा मासु खरिदबिक्रीमा पनि तराजुमा इँटा–ढुंगालाई ढक बनाएको जताततै देखिएको छ । ‘यो मापदण्डविपरीत भएपनि कुनै ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...