काठमाडौं– हाल छायांकनको क्रममा रहेको नयाा नेपाली फिल्म ‘सानो संसार’ नयाँ गीत रेकर्ड गरिएको छ । अर्जुन कुमार फिल्म्सको प्रस्तुतिमा निर्माण भैरहेको यो फिल्मको नयाँ गीत राजनराज सिवाकोटीको शब्द तथा संगीतमा रेकर्ड गरिएको हो । यो गीतमा राजनराज सिवाकोटी तथा गायिका मेलिना राईको यूगल गायन छ । बबरमहलस्थित प्रिज्म स्टुडियोमा यो गीतको रेकर्डिङ गरिएको हो । आगामी असोज १७ गते अर्थात दशैँको घटस्थापनाको दिनदेखि प्रदर्शनमा आउने यो फिल्मलाई सिद्धार्थ पुडासैनीले निर्देशन गरिरहेका छन् । संगीतकार अर्जुन कुमार यो फिल्मका निर्माता तथा प्रस्तुतकर्ता हुन् । यो फिल्ममा सितादेवी तिमिल्सिना, राज पंगेनी शर्मा, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...