‘गुन्यो चोलो उर्फ गुलाबी’मा नाजिरको ट्रान्सवुमन लुक्स, कार्तिक ९ मा रिलिज

July 11, 2024 at 04:10 AM

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता नाजिर हुसेनको मुख्य भुमिका रहेको सिनेमा ‘गुन्यो चोलो : कमिङ अफ अ्याज अफ अ गर्ल’को प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमाको सार्वजनिक पोस्टरमा नाजिरलाई ‘गुलाबी’ पात्रको रुपमा चिनाउँदै सिनेमा कार्तिक ९ बाट रिलिज हुने जानकारी दिइएको छ । नाजिरको लुक्स र पोस्टरले नै सिनेमाको कथावस्तु बोल्छ । अभिनेता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...