काठमाडौं– नेपाली फिल्म क्षेत्रमा त्यस्ता धेरै कलाकार छन्, जसलाई एक–अर्कासंग कुराकानी गर्न मात्र होइन, अनुहारसमेत हेर्न पनि मन पर्दैन । त्यति मात्र नभएर कसैको सम्बन्ध त पानी बाराबार जस्तै नै हुन्छ । कुनै बेला त्यस्तै थियो अभिनेताद्वय भुवन केसी र प्रदीप खड्काको सम्बन्ध । उनीहरु एक–अर्काको खुलेरै विरोध गर्थे । एक–अर्काका विरुद्ध सामाजिक सञ्जालमा पनि विरोधासपूर्ण स्टाटस लेखेर पनि आफ्नो सम्बन्धलाई उजागर गरिरहेका हुन्थे । तर यी दुबैलाई हालै काठमाडौंमा आयोजित एउटा पत्रकार सम्मेलनमा भने फरक अन्दाजमा देखियो । दुबैले एक–अर्कासंग सुमधुर व्यवहारमात्र प्रदर्शन गरेनन्, अंकमाल गर्दै सुमधुर बोलचालसमेत गरे । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...