सुर्या र बबीको ‘कगुवा’ रिलिज अगावै ‘कगुवा २’ निर्माण घोषणा

July 11, 2024 at 08:57 AM

द सिनेमा टाइम्स, काठमाडौं – तमिल अभिनेता सुर्या र बलिउड अभिनेता बबी देवलको मुख्य भुमिका रहेको सिनेमा ‘कगुवा’ प्रदर्शनको तयारीमा छ । आगामी अक्टोवर १० तारिखबाट विश्वभरका सिनेमा घरमा रिलिजको तयारीमा रहेको सिनेमा तमिल सिनेमा उद्योग कै प्रतिक्षित सिनेमा हो । तमिल अभिनेता सुर्याको करियर कै पहिलो प्यान इन्डिया सिनेमा समेत हो ‘कगुवा’ । ‘एनिमल’बाट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...