‘माइली’मा कुसुम शर्मा अनुबन्धित

July 12, 2024 at 10:15 AM

रंगखबर, काठमाडौँ: रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा मोडल कुसुम शर्मा अनुबन्धित भएकी छिन। बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने फिल्ममा कुसुमले अभिनय गर्न लागेकी हुन् । मोडल कुसुम गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’बाट चर्चामा आएकी हुन् । फिल्म युनिटले कुसुमको पोस्टरलुक पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरलुकमा उनलाई कालो चस्मामा गम्भीर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...