काठमाडौं । चलचित्र ‘माइली’ मा मोडल कुसुम शर्मा अनुबन्धित हुनुभएको छ । बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने चलचित्रमा कुसुमले अभिनय गर्न लाग्नुभएको हो । मोडल कुसुम गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’बाट चर्चामा आउनुभएको हो । चलचित्र युनिटले कुसुमको पोस्टरलुक पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरलुकमा कुसुमलाई कालो चस्मामा गम्भीर भावमा देखाइएको छ
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...