दिपेन्द्रको ‘के घर के डेराः घर नम्बर २’मा खगेन्द्र पक्का

July 14, 2024 at 06:30 AM
1 min read

अभिनेता खगेन्द्र लामिछाने ‘के घर के डेराः घर नम्बर २’मा अनुवन्धित भएका छन् । शुक्रबार जन्मदिनको अवसर पारेर अभिनेता लामिछाने उक्त फिल्ममा अनुबन्धित भएका हुन् । दीपेन्द्र के खनालको निर्देशनमा तयार हुने यो फिल्मलाई साउनको २५ गतेबाट छायांकनमा लैजाने तयारी गरिएको छ । निर्माण पक्षले अब फिल्मको प्रि-प्रोडक्शनको कामलाई तिव्रता दिने बताएको छ । जसअनुसार, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...