काठमाडौं– अभिनेत्री वर्षा शिवाकोटीको व्यस्तता निकै बढेको छ । उनी एकपछि अर्को फिल्मको शूटिङमा लगातार व्यस्त भइरहेकी छिन् । वर्षाको नयाँ फिल्म ‘मोदीबेनी’ यही साउन १८ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मको पहिलो गीत ‘मञ्जुरी’ अहिले चर्चामा रहेको छ । दर्शकले गीतको भिडियो पनि औधी मन पराएका छन् । यो गीत राम्रो मात्र नभएर गीतको छायांकनको क्रममा पनि कलाकारहले निकै मेहनत गरेको गीतका कोरियोग्राफरको भनाइ छ । गीतलाई भिडियोमा पनि राम्रो देखाउनका लागि वर्षा र अभिनेता अमर प्रताभ श्रेष्ठले पनि निकै मेहिनत गरेका छन् । गीतका लागि नृत्यको अध्यास गर्ने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...